Monday, October 19News That Matters

तामाङ समुदायले पाउनु भयो २०२६ को Miss Tamang

१८औ संस्करणको मिस तामाङको ताज बौद्ध निवासी १८ बर्षीया साम्राज्ञी मोक्तानले जित्नु भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले ताज आफ्नो शिरमा पहिरीन सफल हुनुभएको थियो ।

यस्तै नुवाकोटकी सुस्मा लामा स्याङतान फस्ट रनरअप, सृष्टि थिङ तामाङ सेकेण्ड रनरअप र ओसिन गोले तामाङ थर्ड रनरअप बन्न् भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *