Monday, October 19News That Matters

साफ महिला फुटसल च्याम्पियनसिपमा : नेपालले भारतसंग ८ एक गालले नतिजा सुम्पियो

साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलतर्फको प्रतिस्पर्धामा नेपालले भारतसँग पराजय भोगेको छ।

शनिबार थाइल्यान्ड भएको खेलमा नेपालमाथि भारतले ८-१ गोलको जित निकालेको हो । 

यसअघिका दुई खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो भने बिहीबार माल्दिसलाई हराएको थियो।

महिलातर्फ नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।

पुरुषतर्फ नेपालले पहिलो खेलमा श्रीलंकालाई २-१ गोलले हराएको थियो। नेपालले आइतबार भारतसँग खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *