शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा पुलिस २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित भयो ।
गत पुस १८ गते सम्पन्न नवौं एनभिए च्याम्पियनसिपमा पनि पुलिसलाई हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको थियो । त्यतिबेला न्यु डायमण्डले ३–० को सोझो सेटको विजयी हासिल गरेको थियो ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस क्लबले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।