Monday, October 19News That Matters

‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि कोच राजुको नितालाई

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्।

शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन्।

फिनालेमा उनीसँगै कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच प्रमोद खरेलको टिमबाट पुनम गुरूङ र कोच मेलिना राईको टिमबाट सञ्जिता दुरा प्रतिस्पर्धामा थिए। 

सागर फस्र्ट रनरअप, पुनम सेकेण्ड रनरअप र सञ्जिता दुरा थर्ड रनरअप भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *