Monday, October 19News That Matters

धरनका मेयर हर्क साम्पाङको राजीनामा

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन्। यसअघि आज नै बालेन साहले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *