Monday, October 19News That Matters

झापा गोल्डकपमा एपिएफ बिजयी, रोयल थिम्पु कलेज ४–१ ले पराजित ।

बिर्तामोड । झापा गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले कप्तान हरि कार्कीको शानदार ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिहीबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा मछिन्द्र एफसी र एन पेनाङ (मलेसिया)बीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *